अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

 ‘तल्लाघरे साईला’ गौरब पहारी बेबोसंगको रोमान्समा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज ६ गते १३:३७ मा प्रकाशित

गायिका मेलिना राईको आवाज रहको  ‘तल्लाघरे साईला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। संचार कर्मी दीपेन्द्र घिमिरेको शब्द रहेको यस गीतमा एस.डी योगीले संगीत भरेका छन्। । भिडियोमा साईलाको रुपमा चर्चा कमाएका नायक गौरब पहारी सँगै बेबो आचार्यको अभिनय रहेको छ ।

शान थापाको  निर्देशन रहेको यस गीतलाई अर्जुन तिवारीले छायाँकन गरेका छन् भने  राजिव समर कोरियोग्राफी गरेका छन्। अडियो सुत्र इन्टरटेनमेन्ट मा रेकर्ड गरिएको गीतलाई चन्द्र गौतमले निर्माण र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रतिक्रिया