अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

दशैँ गीत ‘फुल्यो होला मखमली’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ भदौ ३१ गते १३:५१ मा प्रकाशित

पछिल्लो समय लोक दोहोरि गायनमा आफुलाई चर्चाको अग्र पंतिमा राख्न सफल गायक ईश्वर सिहको लोक दोहोरिको बजारमा अर्को दशै तिहार कोसेली आएको छ । गीत  मार्फत दशैमा छुट्टि नपाएको र यसपालिको दशैमा घर जान नपाएपछी उहाले गीत मार्फत आफ्नी श्रीमतिलाइ सान्त्वना दिएका छन् ।

फुल्यो होला मखमली झुले होला धान बोल को गीत युट्युबमार्फत दशैँ तिहारको कोशेली भनेर सार्बजनिक गरिएको छ ।
राम खत्री को शब्द सिर्जना पदम खत्रीको लय सिर्जना अनि इश्वर सिंह र देबि घर्तिको आबज रहेको गीत् शितल सिजन कम्पनी बाट बजारमा आएको हो । योगेश सापकोटाको प्रस्तुती अनि बि स्टार् फिल्म ले निर्माण गरेको छ भने बिक्रम चौहान को निर्देशन अनि बिमल कार्की र टिना श्रेष्ठ को अभिनय रहेको छ ।

प्रतिक्रिया