अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

नेपाली काँग्रेसका मेयर उम्मेदवार अजय द्धिवेदीको घर दैलो कार्यक्रम

बिआरटीनेपाल २०७४ भदौ २३ गते ११:२७ मा प्रकाशित

वीरगञ्ज महानगरपालिका का लागि नेपाली काँग्रेसका उम्मेदवार अजय द्धिवेदी द्धारा विरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घर दैलो कार्यक्रममा स्थानिय वडाध्यक्षका उम्मेदवार तथा नेपाली काँग्रेसका जिल्ला सदस्य ब्रम्हदेव प्रसाद कुर्मी, जिल्ला सदस्य रामबाबु पटेल, स्थानिय नेताहरु लखनलाल साह, बैकुण्ठ श्रीवास्तव लगायत ४०० जना नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली काँग्रेस प्रचार प्रसार सँयोजक रामरुप कुर्मीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू