अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

मैले भन्दा माया दिने… भन्दै प्रमोद (भिडियो सहित)

बिआरटीनेपाल २०७४ भदौ २२ गते १३:०९ मा प्रकाशित

काठमाडौँ, गायक प्रमोद खरेल ‘मैले भन्दा माया दिने….’ भन्दै आएका छन् । उनी हालै सार्वजनिक भएको गीतमा यस्तो भन्दै आएका हुन् । रामकृष्ण महराको शब्द रहेको यो गीतमा टिका बोमजनको सङ्गीत रहेको छ ।
जीवन शाहीको निर्देशनमा तयार भएको गीतको भिडियोमा मनिसा, प्रकाश र जीवन आफैँले अभिनय गरेका छन् । द म्युजिक ग्यालेरीले बजारमा ल्याएको भिडियोलाई रविन्द्र बरालले छायाङ्कन गरेका हुन भने सम्पादन अर्जुन पोखरेलले गरेका छन् ।

प्रतिक्रिया