अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

गायक योगराज पोखरेलको कमेडी गीत ‘कुखुरी पहिले कि अण्डा’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ भदौ १७ गते ५:०९ मा प्रकाशित

गायक योगराज पोखरेलको स्वरमा रहेको कमेडी बेसमा अाधारित गीत ‘कुखुरी पहिले कि अण्डा” हालै मात्र सार्वजनिक भएको छ । शब्द, स्वर, योगराजकै रहेको गीतमा संगीत खेम सेन्चुरीले भरेका छन् । यस्तै उक्त्त गीतको म्युजिक भिडियोलाई विजय पोखरेलले निर्देशन् गरेका हुन् ।

भिडियोमा आफै योगराज, प्रसाद, संदिप र पछिल्लो समय निकै चर्चामा रहेका कमेडियन “सरापे” को मुख्य अभिनय देख्न सकिन्छ ।गीत बजारमा आएको केही समयमै चर्चा पाउन थालेको छ । युनिक मुभिजको प्रस्तुतीमा बजारमा अाएको गीतको भिडियो माधव पौडेलको छायांकानमा सुमन थापा मगरको सम्पादन रहेको छ ।

प्रतिक्रिया