अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

असोज ६ मा “ब्याड ब्वाई” अल नेपाल एक साथ

बिआरटीनेपाल २०७४ असार २१ गते १६:२९ मा प्रकाशित

चलचित्र ब्याड ब्वाईले आफ्नो प्रर्दशन मिति तय गरेको छ । चलचित्र यही असोज ६ बाट अल नेपाल एकसाथ रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ । चलचित्रमा राजेश ढुङ्गाना, बिरेश दाहाल, सुमित्रा श्रेष्ठ, हरिष दहाल लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेका हुन भने निर्देशन युवा निर्देशक बरूण अधिकारीको रहेको छ ।

एक्सन प्रधान चलचित्र ब्याड ब्वाईमा सामाजमा उत्पन्न भई रहेका विकृतिमा युवाहरूको भूमिका देश र समाझलाई युवाहरूले कसरी बिर्गाछ र सपारछ भन्ने कथा बस्तु समेटीयको छ । समग्र देशका खराब पुरुषहरू माथि ब्याड ब्वाईले चित्रण गरेको छ । चलचित्रमा माधव शर्माको कथा, राजुजङ थापाको द्धन्द्ध, राम कार्कीको सङ्गीत, गोविन्द राईको नृत्य,विनोद सापकोटाको छायाङ्कन,सुवास देबकोटाको सम्पादन रहेको छ । 

प्रतिक्रिया