अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

नेपाल राजनीतिमा भारतको उपस्थिति हमेसा रहेको छ – पूर्व प्रधानमन्त्री- बाबुराम भट्टराई

बिआरटीनेपाल २०७४ वैशाख २० गते ९:५६ मा प्रकाशित

नेपाल राजनीतिमा भारतको उपस्थिति हमेसा रहेको छ ।
राजा र भारत हैकमबादबाट मुक्तिका लागि लडेका थियौँ ।
नाम माओवादी राखेपनी चीनसँग राम्रो सम्बन्ध थिएन ।
विद्रोह सुरु हुँदा राजादरबारले आनन्द मान्यो । 
-पूर्व प्रधानमन्त्री- बाबुराम भट्टराई

https://www.youtube.com/watch?v=jdZVpq8Gb5Q

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू