अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४०
| Colorodo: 06:55
शिव परियारको स्वरमा ‘पवित्र बन्धन’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । राम रुवालीको शब्द , बसन्त सापकोटाको संगीत रहेको गीतलाई दिप्रेन्द्र केसीले निर्देशन गरेका हुन् ।जहाँ सुनिल, सिर्जना र महेस प्रस्तुत भएका छन् ।
त्रिकोणात्मक प्रेम कथामा बनाइएको म्युजीक भिडीयोमा पबित्र बन्धनको महत्व देखाएको छ । भिडीयोमा हरि हुमागाईंको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन समावेश छ ।