अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८
| Colorodo: 00:33
गायक विश्व नेपालीको नयाँ गीत न तिमीलाई आफ्नोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार खेम प्रसाद घिमिरेको शब्द र शिशिर सडकको संगीत रहेको यो गीतको भिडियो हाईलाईट नेपालको युटुव च्यानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।
के.के अधिकारी र रक्षा श्रेष्ठको अभिनयमा रहेको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । उत्सव दहालको छायाँकन गरेको भिडियोलाई निशान घिमिरेको सम्पादन गरेका छन् ।