अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

गायक विश्व नेपालीको नयाँ गीत ‘न तिमीलाई आफ्नो’को म्यूजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ वैशाख ९ गते ६:४१ मा प्रकाशित

गायक विश्व नेपालीको नयाँ गीत न तिमीलाई आफ्नोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार खेम प्रसाद घिमिरेको शब्द र शिशिर सडकको संगीत रहेको यो गीतको भिडियो हाईलाईट नेपालको युटुव च्यानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।

के.के अधिकारी र रक्षा श्रेष्ठको अभिनयमा रहेको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । उत्सव दहालको छायाँकन गरेको भिडियोलाई निशान घिमिरेको सम्पादन गरेका छन् ।

प्रतिक्रिया