अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३
| Colorodo: 15:28
Mera Baba Aama Episode 29
जीवन एउटा यात्रा रहेछ । मृत्यु मात्र सत्य । विश्व ब्रम्हाण्डको तितो यर्थाथ । अमर त केवल मिठो मुस्कान मात्र । आउनु जानु यो प्रकृतिको नियम नै रहेछ । हामी त श्रद्धाञ्जली व्यक्त गरेर मनलाई बुझाउँला । तर जस—जसले आफ्नो आमा बाबा गुमाएका छन् । उनीहरूलाई कति पिडा होला ।