अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

एनआरएन अमेरिकाको अध्यक्ष पदमा उमेद्वारी दिएका गौरीराज जोशीका योजनाहरु (भिडियो)

बिआरटीनेपाल २०७३ चैत १९ गते ३:१९ मा प्रकाशित

यतिबेला अमेरिकामा एनआरएन अमेरिकाको निर्वाचनको बिषय खुबै चर्चामा छ । चासोको रुपमा अमेरिकामा रहेका नेपालीले हेरिरहेको यो निर्वाचनका उमेद्वारहरुको ब्यस्तता त झन् हुने नै भयो । बिभिन्न पदका लागि आफ्नो उमेद्वारी दिएका उमेद्वारहरु आ-आफ्नो घोषणपत्र जारी गरेर प्रचार प्रसारमा जुटिरहेको छन् । चुनावमा अध्यक्ष पदका लागि उमेद्वारी दिनेहरु सबै भन्दा चासो र चर्चामा रहने गर्छन् ।एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेद्ववारी घोषणा गरेका उम्मेद्वारहरु मध्यका सर्वाधिक चर्चामा रहेको नाम हो गौरीराज जोशी ।

युवाहरुलाई समाबेश गराएर प्रवासमा एकता ल्याउने नारा बोकेर चुनावी मैदानमा उत्रिएका जोशी २० बर्ष देखी अमेरिकालाई कर्मक्षेत्र बनाएर समाजसेवामा सक्रिय रहंदै आएका सम्भावित विजेताको रुपमा देखिएका जोशी संग किशन रेग्मीले गरेको कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू