अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 12:04

गायक प्रविन किरातेको ‘जब तिमी आएउ’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन १३ गते २२:०६ मा प्रकाशित

गायक प्रविन किरातेको  गीत ‘जब तिमी आएउ’ सार्वजनिक भएको छ। मायाको आभाष र भाव व्यक्त गर्न खोजेको यस गीतलाई गायक प्रबिनलेनै लेखेका हुन्। सो गीतलाई पुरुषोतम न्योउपानेले कम्पोज र संगीत संयोजन गरेका हुन्। यस गीतको भिडियोमा मोडल दिपिका र पिउषको अभिनय रहेको छ।

सेलिब्रिटी नेपालको प्रस्तुतिमा निर्माण भएको यस गीतमा शिशिर पोखरेलको छायांकन रहेको छ भने युबराज खत्रीले सम्पादन तथा निर्देशन गरेका हुन।

प्रतिक्रिया