अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

गायिका बसन्ता प्रकृतिको गजल ‘हेरी सिधै नजरमा’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन ७ गते ६:५५ मा प्रकाशित

हेरी सिधै नजरमा नजरले बात मार
खोलेर दिल प्यारा यौवनको मात सार

गायीका बसन्ता प्रकृतिको हेरी सिधै नजरमा गजल बजारमा आएको छ । दिपक कौडिन्याको शब्द र चण्डी प्रसाद काफ्लेको संगीतमा तयार भएको हेरी सिधै नजरमा बसन्ता प्रकृतीको मनमा एल्वम भित्र समाबिष्ट गीत हो ।

गीतमाथी बनेको भिडियो पनि भर्खरै सार्वजनिक भएको छ । जायीका केकी अधिकारी र निकित बिकेको अभिनय रहेको भिडियोलाई
अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोलाई हरि हुमागाईले दिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया