अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

लोकदोहोरी गीत ‘दिल चोरेर लग्यो’मा मोडल रश्मी तामाङ अहिले सम्मकै हट (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन २ गते ७:०२ मा प्रकाशित

गायीका अनिता चलाउने र गणेश बुढाको आवाज र एस पी मगरको शब्द तथा लयमा रहेको लोक दोहोरी गीत आहै दिल चोरेर लग्यो को म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडलिङमा जमेकी मोडल रश्मी तामाङको अहिले सम्मकै हट भिडियोको रुपमा बजारमा आएको दिल चोरेर लग्योको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।
रक्षा म्युजिकले सार्वजनिक गरेको भिडियोमा रश्मी संगै मुकुन्द जीसीको पनि अभिनय देख्न सकिन्छ । बासु बरालले खिचेको भिडियोलाई मिलन बिकेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया