अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

ठमेल बजारकी एलिसा राईको ‘मिल्ने साथी’ सार्बजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ २५ गते १:०२ मा प्रकाशित

चलचित्र लुट २ को ठमेल बजार गीत बाट चर्चामा आएकी कलाकार एलिसा राइलाइ फिचरिंग गराईएको नयाँ भिडियो ‘मिल्ने साथी’को भिडियो सहित सार्बजनिक भएको छ। सुबास थापा मगरको आवाजमा रहेको गीत लाइ दिपक राज बिश्वकर्माले रचना तथा संगीत गरेका हुन्।

भिडियोमा एलिसा संगै मोडल भुवन कार्कीको अभिनय रहेको छ। सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो लाइ पी.एन पी मिडियाको आफिसिएल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो।

छायाँकार ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाइ पुराना तथा अनुभबी एडिटर प्रज्वलित पराजुलीले सम्पादन गरेका हुन्। सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा एक प्रेम जोडीको प्रेमलाइ दर्साउन खोजिएको छ।

प्रतिक्रिया