अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

फतौरी बुढीको नाति भट्भटे माइलाको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ १७ गते १०:२६ मा प्रकाशित

हास्य टेलिश्रृंखला मेरी बास्यैमा फतौरी बुढीको नातिको भूमिकामा देखिने बेगम नेपाली (भट्भटे माइला) को नयाँ कमेडी भिडियो सार्वजनिक भएको छ । क्यारीकेचर मास्टर सुवोध गौतमको हास्य कार्यक्रम हाँस्ने घरमा भट्भटेले दर्शकलाई निकै हसाउने प्रयास गरेका छन् । फिल्मको सिक्वेल बनाउने प्रचलनलाई ब्यंग्य गर्नुका साथै हिरो बन्नका लागि फिल्ममा लगानी गर्नु पर्ने चलनलाई पनि भिडियोमा रमाइलो ढंगले प्रस्तुत गरिएको छ । भट्भटे, सुवोध, विष्णु बुढाथोकी (गुईठे), भरतमणी पौडेललगायतको अभिनय रहेको भिडियो यस्तो बनेको छ ।

प्रतिक्रिया