अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

तेज कुमार खवासको ‘दिलमा पनि’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ १६ गते १०:१७ मा प्रकाशित

शब्द संगीत र गायन तिन वटै बिधामा काम गरिरहेका रहेका तेज कुमार खवासले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । खवासको दिलमा पनि धड्कनमा पनि बोलको गीतमाथी बनेको भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले भर्खरै बजारमा आएको छ ।

सुजित बिश्वासले निर्देशन गरेको भिडियोलाई सुमन निरौलाले खिचेका हुन् भने भिडियोमा प्रतिक र उषाको अभिनय रहेको छ भने सुनिल श्रेष्ठको सम्पादनमा भिडियो तयार भएको हो ।

https://www.youtube.com/watch?v=kiO-1mikMiE

प्रतिक्रिया