अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

गायक सुरज लामाको ‘एकै नजर तिमीलाई देख्दा’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ ११ गते १:११ मा प्रकाशित

गायक सुरज लामाको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । राजकुमार घिमिरेको शब्द र इन्द्र आर पी को संगीत रहेको ‘एकै नजर तिमीलाई देख्दा’ बोलको गीतमाथी बनेको म्युजिक भिडियो म्युजिक हाईलाईटले भर्खरै बजारमा ल्याएको हो ।

किरण लाकुल र स्मारिका मगरको अभिनय रहेको भिडियोलाई ओम प्रसाईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया