अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२
| Colorodo: 04:57
गायक सुरज लामाको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । राजकुमार घिमिरेको शब्द र इन्द्र आर पी को संगीत रहेको ‘एकै नजर तिमीलाई देख्दा’ बोलको गीतमाथी बनेको म्युजिक भिडियो म्युजिक हाईलाईटले भर्खरै बजारमा ल्याएको हो ।
किरण लाकुल र स्मारिका मगरको अभिनय रहेको भिडियोलाई ओम प्रसाईले निर्देशन गरेका हुन् ।