अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

आहा–रारा गोल्डकप : आज झापा–११ र आर्मी भिड्ने

बिआरटीनेपाल २०७३ माघ ९ गते २३:०७ मा प्रकाशित

माघ १०, २०७३ कास्की: पोखरामा जारी १५ औँ आहा–रारा गोल्डकप फुटबलअन्तर्गत आइतबार हुने तेस्रो क्वार्टरफाइनलमा झापा–११ र नेपाल आर्मी क्लब भिड्दैछन्। खेल दिउँसो साढे २ बजेपछि पोखरा रङ्गशालामा हुनेछ। प्रतियोगितामा शनिवार धरान फुटबल क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो। यसअघि आयोजक सहारा क्लब पोखरा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । थाहाखबरबाट

प्रतिक्रिया