अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

नेपालगन्जमा संघीय फोरम संगठन बिस्तार

बिआरटीनेपाल २०७३ माघ ९ गते ९:०० मा प्रकाशित

संघीय समाजवादी फोरम नेपाल बाँकेले संगठन बिस्तार जारी राखेको छ । यसैक्रममा शनिबार नेपालगन्ज १४ र १५ मा समिति गठन गरिएको छ ।

वडा नम्बर १४ मा मञ्जु सोनारको अध्यक्षमा गठन भएको समितिको उपाध्यक्षमा मो.जुनेद राई ,सचिवमा जर्नादन मिश्रा,सहसचिव गीता मौर्य , कोषाध्यक्षमा राजेन्द्र पाण्डे तथा सदस्यहरुमा नाजाफ सानो ,अनिदा राई रहेका छन् ।

वडा नं. १५ मा अध्यक्षमा हरीराम तिवारी , उपाध्यक्ष नरेश दवगर, सचिवमा कुसुम लखेर, सहसचिवमा रूवी लखेर , कोषाध्यक्ष राम दुलाारे, सदस्यहरुमा कल्लु डनगर , रामवक्ष वगर लगाएत रहेको  कार्यक्रमा तराई थारुहट प्रधेश सदस्य ममता बानिया,संघिय समाजवादी फोरम नेपाल बाकेका सदस्य समसुल हक राई ,संघिय समाजवादी फोरम नेपाल बाकेका सदस्य राम निहोरे वढरी , संघीय समाजवादी फोरम नेपाल का केन्द्रिय सदस्य तथा बाके इन्चार्र, अजय कुमार श्रीवास्तवा संघीय समाजबादी फोरम नेपाल का कैन्द्रिय सदस्य चुडामडी रेग्मी , संघीय समाजवादी फोरम नेपाल बाँकेका जिल्ला सदस्य अपस जहा मिस्त्री सदस्यहरुको उपस्थिति रहको कुरा संघिय समाजबादी फोरम नेपालका कैन्द्रिय सदस्य तथा पुर्व मंत्री मो इस्तियक राई लगायत उपस्थित थिए । संघीय समाजवादी फोरम नेपाल बाँकेका जिल्ला अध्यक्ष कमरुद्धिन राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू