अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

नानी थापाको अभिनय र निर्देशनमा ‘म बाँचेकै’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष २९ गते ६:३५ मा प्रकाशित

अभिनय, लेखन र निर्देशन विद्यामा सक्रिय नानी थापाको निर्देशनमा नयाँ गीत ‘म बाँचेकै’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नानी थापा, कमला सुवेदी, अविन, प्रकाश र नितान्तको अभिनय रहेको ‘म बाँचेकै’को भिडियालाई लोटस इन्टरटेन्टमेन्टले निर्माण गरेको हो ।

एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन् भने भिडियोलाई दुई दशकदेखी फोटोग्राफी तथा भिडियोग्राफीमा काम गरिरहेका कमल कोइरालाले खिचेका हुन् ।

प्रतिक्रिया