अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

अमेरिका रहंदै आएकी गायिका सञ्जु लिम्बूको आवाजमा ‘हुक्सोदिङ सेवारो’ (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष १८ गते ८:४८ मा प्रकाशित

गायिका सञ्जु लिम्बूको आवाज रहेको नया गीत ‘हुक्सोदिङ सेवारो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकालाई कर्मथलो बनाएकी गायीका सञ्जुको ‘हुक्सोदिङ सेवारो’ यादन शर्माको शब्द संगीतमा ‘हुक्सोदिङ सेवा’ एल्बममा समाविष्ट गीत हो ।

हुक्सोदिङ सेवारो गीतमाथी बनेको म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन् भने भिडियोमा उषा लिङदेन र दिनेश थापाको अभिनय रहेको छ ।

मुकेश सुहाङले निर्माण गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

प्रतिक्रिया