अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

नयाँ बर्ष २०१७ मा गायक सिडि विजय अधिकारीको ‘हालत खराब भो’ (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष १६ गते ८:०९ मा प्रकाशित

नयाँ बर्ष २०१७ को रौनक चारैतिर छाईरहेको छ ।  मेला महोत्सबमा गायक गायिकाहरु ब्यस्त भइरहेका बेला सिडि बिजय अधिकारी भने आज मेरो हालत खराब भो भन्दैछ्न। अहिलेका ब्यस्त युवा गायक सिडि बिजय अधिकारीको स्वर अनि संगीतमा प्रमोद भण्डारीले बजारमा ल्याएको कवाली गीतको प्रसंग हो यो।

प्रमोद भण्डारीको पहिलो गीत नाटक रैछ तिम्रो मायाँको एउटा कवाली हरफ हो “हालत खराब भो”। अहिले बजारमा अडियो मात्रै हैन स्टुडियो भिडियो सहितको अडियो युट्युबमा सार्बजनिक गर्ने चलन चलेको बेला यो कवाली पनि सार्बजनिक गरिएको हो। सिडिएम म्युजिक क्रीएशनको प्रस्तुती रहेको यो कवाली गीतलाई बिष्णु अधिकारीले संगीत संयोजन गरेका छ्न् भने रमेश संग्रौलाले छायाँकन,निर्देशन र सम्पादन गरेका छ्न् ।

छिट्टै नै फिमेल भर्सनमा पनि आउने यो कवालीलाई मेलिना राईले स्वर भरिसकेकी छिन् ।

प्रतिक्रिया