अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

केदार धितालको निर्देशनमा उजन नेम्वाङको ‘तिम्रो याद’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष १२ गते ६:०१ मा प्रकाशित

म्युजिक भिडियो निर्देशनमा सफल परिचय बनाएका केदार धितालले निर्देशन गरेको नयाँ म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । गायक उजन नेम्वाङको स्वर, नरेश भट्टराईले शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको ‘तिम्रो याद’को म्युजिक भिडियोलाई के क्र्रियशन मार्फत सार्बजनिक गरिएको हो ।

अमृत र श्रदाको अभिनय रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निसान घिमिरेले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया