अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

शेरे र काँइलीको बैंश ढल्केनी चन्चले मन ढल्केन (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष १० गते ५:४२ मा प्रकाशित

गायक तथा मोडल सुरेश कुमार गुरुङ र गायिका बिष्णु बस्नेतको लोक दोहोरी गीत उमेर गयो बैंश नि ढल्कीयो बजारमा आएको छ । उदीराम खड्काको लय तथा शब्दमा तयार भएको सो गीत एल्वम बैश गयोमा समावेश गीत हो ।

बैश गयो गीत माथी म्युजिक भिडियो पनि तयार भएको छ । उदीराम खड्काकै निर्देशनमा तयार भएको भिडियोमा चर्चित कमेडियन कलाकार शेर बहादुर गुरुङ (शेरे) र नन्दा बस्याल (काइली) को अभिनय रहेको छ ।

एक्सन फिल्मस प्रा.लि .ले दृश्य निर्माण गरेको भिडियोलाई युबराज खत्रीले छायांकन र सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया