अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

‘जय जय नेपाल’मा कलाकार र पत्रकार देखी ईन्जिनियर सम्मलाई अभिनयमा उतारियो

बिआरटीनेपाल २०७३ पुष ४ गते २२:५५ मा प्रकाशित
महानायक राजेश हमाल देखि सरोज खनाल ,अभिनेत्री सरिता लामिछाने ,निर्माता तथा कलाकार नवल खड्का, निर्देशक शोभित बस्नेत,उत्तक केसी, निर्मल शर्मा (गैड), गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ,इकु सुलेमान ,एलिशा राई,दर्पण राई , नीराजन प्रधान ,शरवानी पाण्डे,जून श्रेष्ठ,इन्जिनियर रामहरी फुयाल,रंगपत्रकार आरडि श्रृखला, कुबेर गिरी लगायत अन्य धेरै कलाकारको  जय जय नेपाल..’को म्युजिक भिडियो फीचरिंग गरिएको छ  ।
unnamed-1
 
म्युजिक भिडियोमा निर्देशक सशान कडेलले सबै कलाकारहरुलाई  नेपाली पोशाकमा प्रस्तुत गराएका थिए ।अभिनेता राजेश हमाल देखि सरोज खनाल सम्मले देशभक्ति गीत भएकोले यति  धेरै कलाकार एक्कै ठाउमा जम्मा भएर म्युजिक भिडियोमा अभिनय गरेको बताउनु भयो ।unnamed-2
 
गायक सिडी बिजय अधिकारी र मनीषा राईको स्वर रहेको  ‘जय जय नेपाल..’लाई अलोक चामलिंग राईले लेख्नु भएको हो ।उत्सव दाहालको छायांकन ,श्रीजन बरालको नुत्य निर्देशन रहेको गीतलाई छिट्टै सम्पादन सकाएर सार्वजनिक गरिने निर्देशक कडेलले बताए । unnamed-3
प्रतिक्रिया