अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

कक्षा एघारको परिक्षाफल सार्बजनिक, पास हुनेको संख्या ५१.७१ प्रतिशत

बिआरटीनेपाल २०७३ मंसिर ३० गते ७:२३ मा प्रकाशित

कक्षा एघारको परीक्षाफल सार्बजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ सार्बजनिक गरेको परीक्षाफल अनुसार ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

२ लाख ६६ हजार १०३ सहभागि परिक्षार्थि मध्ये १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू