अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

सम्पुर्ण आमाको प्रतिनिधित्व गर्दै कलाकार मिथीला शर्मा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २८ गते ४:३२ मा प्रकाशित

गायक केसी राजाले आमा प्रति समर्पित गीत बजारमा ल्याएका छन् । आमा बोलको सार्बजनिक गीतमा आमा प्रतिको प्रेम देखाइएको छ । गायक केसीकै रचना समेत रहेको गीतमा एरेन्ज र संगीत ओम सुनारले भरेका हुन् ।unnamed

प्राय देश प्रति समर्पित गीत निकाल्ने गायक केसी आफुलाई माया प्रेम गीतको गीत भन्दा फरक गीत बनाउन रुची लाग्ने बताउछन् ।

पासांग शेर्पाले निर्देशन गरेको भिडीयोमा गायक केसी संगै कलाकार मिथीला शर्मा देखिएकी छन् । भिडीयोमा निर तामाङको सम्पादन , बिकास सिलवालको कन्सेप र चक्र महर्जनको छायाँकन रहेको छ ।

प्रतिक्रिया