अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

गायक हिमाल श्रेष्ठ सांगीतिक यात्रामा 

बिआरटीनेपाल २०७३ मंसिर २७ गते ५:११ मा प्रकाशित
नेपाली सांगीतिक आकासमा ‘रेसम हो रेसम’बाट चर्चा बटुलेक गायक हिमाल श्रेष्ठ ले चाँडै नै दर्शक-स्रोतामाझ दुइ म्युजिक भिडियो ‘साइली’ र बिती जाने’ ल्याउँदै छन् । उनी ६ वर्षको अन्तराल पछि यि म्युजिक भिडियो मार्फत पुनरागमन गर्न लागेका हुन् । उनले भने ‘म यतिवेला मेरो तेस्रो एल्बम ‘ओनस एगेन’को पनि तयारीमा छु, चाँडै नै दर्शक-स्रोतामाझ ल्याउँदै छु ।’ हिमालको ‘रेसम हो रेसम’ बोलको गीत बलिउड चलचित्र ‘तल्बार’ पनि समावेश गरिएको छ ।
बिगत १० बर्ष देखी नेपाली गीत संगीतमा इटा थप्पन तल्लिन रहेका उनी नेपाल बाहिर आफ्नो सांगीतिक कार्यक्रम लिएर पनि निस्कदै छन् । उनले भने मेरो अबको सांगीतिक यात्रा जापान, फ्रान्स, युरोप अष्ट्रेलिया र अमेरिकाको रहेको छ । मैले त्यहाँ सांगीतिक कार्यक्रम प्रस्तुत गर्दैै छु । unnamed-4
प्रतिक्रिया