अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

सिड्नीमा छाँयाकन गरिएको ‘तिमीनै मेरो’ सार्बजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २६ गते २०:३० मा प्रकाशित

 

रङ पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको ‘तिमिनै मेरो’ बोलको पप म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ ।सिड्नीको मनोरम दृश्यमा छाँयाकन गरिएको उक्त म्युजिक भिडियोमा ‘जंग बहादुरको कोट’कि अभिनेत्री तथा मोडल शुभाङी कोईराला र नयाँ अनुहार सुरज कुँवरको प्रेमलाई पर्दामा देखाईएको छ ।unnamed-1

 रिसाएकी प्रेमिकालाई फकाउन गरिने प्रयास र त्यसपछिको प्रेममय जीवनलाई भिडियोमा प्रस्तुत गरिएको छ । उक्त गीतमा राज श्रेष्ठको स्वर तथा विजेश्वर राज तन्डुकारको संगीत रहेको छ ।

 सार्बजनिक म्युजिक भिडियोलाई नमित चन्द ठकुरीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् । 

https://www.youtube.com/watch?v=Uo5gpUZBA74

 

प्रतिक्रिया