अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

जुनु रिजाल र जीवन गदाईलीको ‘फूल फुलेको बोट’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २५ गते १०:०५ मा प्रकाशित

गायिका जुनु रिजाल (काफ्ले) र गायक जीवन गदाईलीको नयाँ लोक गीत ‘फूल फुलेको बोट’ बजारमा आएको छ । लालकुमार बरालको लय तथा शब्द रहेको ‘फूल फुलेको बोट’ लाई सम्पूर्ण फिल्मस् प्रा लि ले बजारमा ल्याएको हो ।

गीतमाथी बनेको भिडियो पनि भर्खरै सार्वजनिक भएको छ । शेर साउदको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा रिना थापा मगरको र सरोज गदाईलीको अभिनय रहेको छ । भिडियोलाई बासु बरालले खिचेका हुन् भने दिपक विष्टको सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=n7H2GOH0kS8

 

प्रतिक्रिया