अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

गायक रुकमानको ‘तिमीलाई म के भनुँ’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २४ गते ४:५५ मा प्रकाशित

गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समावेस गीत ‘तिमीलाई म के भनुँ’ को भिडियो सार्बजनिक गरेका छन् । डम्बर नेपालीको शब्द,संगीतमा रहेको ‘तिमीलाई म के भनुँ’लाई गायक लिम्बूले भर्खरै सार्वजनिक गरेका हुन् ।

गायक लिम्बु स्वयंले अभिनय गरेको भिडियोमा रिशु तामाङ र बुद्ध थापाको पनि अभिनय देख्न सकिन्छ । रोमान्टीक शैलीमा तयार पारिएको भिडीयोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् भने भिडियोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन र निशान घिमिरेले सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=zS3ofH5vBdo

प्रतिक्रिया