अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

‘चौबन्दी चोली’ लिएर आए गायक देव कुमारले (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर १७ गते २२:३८ मा प्रकाशित

 

गायक देव कुमारको नयाँ गीत ‘चौबन्दी चोलीले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दुर्गा सिंजाली मगरको शब्द र आएक स्वयंको संगति रहेकोे ‘चौबन्दी चोलीले’ देव कुमारको दिल चोरी मोरीले एल्वम भित्र समाबिस्ट गीत हो ।unnamed-1

कपुरी‘क’मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरीएको ‘चौबन्दी चोलीले’ को भिडियोलाई युबराज वाइबाको निर्देशन गरेका हुन् । । पुष्प खड्का र सुप्रिया कटुवालको अभिनय रहेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

 

 

प्रतिक्रिया