अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

गायक जगदिश समालको आवाजमा ‘आज पनि त्यस्तै भयो’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर ६ गते ९:०४ मा प्रकाशित

चर्चीत गायक जगदिश समालको आवाजमा नयाँ गीत आज पनि बजारमा आएको छ । गीतकार आर. बी. खड्काको एल्वम तिम्र्रो तस्विर भित्रको गीत आज पनि अर्जुन रसाईको संगीतमा म्युजिक जोय मिडियाले बजारमा ल्याएको हो ।

स्रोताहरुको रोजाईमा परेको आज पनि माथी म्युजिक भिडियो पनि बनेको छ । मनोज बिष्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा नायीका अनु शाह र जीवनको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया