अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

हाँस्ने घरमा बिम्लीको फेशनले श्रीमानको होस गुम्यो (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २ गते २:३० मा प्रकाशित

हाँस्य श्रृंखला हाँस्ने घरमा बिम्लीको फेशनले बेहोस बनाएको छ । महिला र पुरुषको फेशनमा व्यंग्य गर्दै बनाइएको कार्यक्रममा फेशनले दिएको तनावलाई प्रस्तुत गरिएको छ । फेशनको बारेमा राजनितिक दलका नेताहरुले समेत आफ्नो धारणा व्यक्त गरेका छन् ।

सुवोध गौतमले तयार पारेको कमेडिमा फेशन सम्बन्धी गीत र कविता समेत प्रस्तुत गरिएको छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया