अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

Consuler Services

 

कोलोराडोमा सञ्चालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

 

नेपाली राजदूतावास, वाशिङ्गटन, डी.सी. ले कोलोराडोका सहरमा, त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय भएकाले कृपया तपाईँलाई के सेवा चाहिएको हो आफूलाई चाहिने सेवा सहित कृपया यहाँ रजिस्टर्ड गर्नुहुन अनुरोध गरिन्छ ।

यदि तपाइले अन्यमा क्लिक गर्नु भयो भने, अन्य के हो मेसेजमा लेख्नु होला ।

 

(यो फर्म भरिसकेपछि कृपया कनफरमेसन इमेलको लागि जङ्क इमेलमा हेर्नुहोला । त्यो मेल त्यहाँ गएको हुन सक्छ । Thanks)

 

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय

स्थानः
Front Range Community College
3645 West 112 th Ave
Westminster CO 80031
Room: C-0401

मिति: सेप्टेम्बर ११ र १२, २०२१

समय:
सेप्टेम्बर ११ बिहान ९:०० बजेदेखि साँझको ५:०० बजेसम्म (दिउँसो १-२ बजेसम्म Lunch Break)
सेप्टेम्बर १२ बिहान ९:०० बजेदेखि साँझको २:०० बजेसम्म

 

अन्य के हो त्यो मेसेज सेक्सनमा लेख्नुहोला ।

 

Note: Please check your junk email for confirmation email.