अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४०
| Colorodo: 18:55
काठमाडौँ, नेपालमा रहेका तीन सय जर्मन पर्यटकलाई स्वदेश फर्काउन कतार एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र के.सिले नेपालस्थित जर्मन दूतावासले चार्टर गरी सो विमानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन लागेको भनेका छन् ।