अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

चलचित्र ‘भैरे’मा दयाहाङ राईको जोडी बर्षा सिवाकोटी

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते ६:१५ मा प्रकाशित

मंसिर १ गतेबाट छायाँकन सुरु गरिने चलचित्र ‘भैरे’मा दयाहाङ राईको जोडीको रुपमा नायिका बर्षा सिवाकोटीलाई लिईने भएको छ । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्न लागेको चलचित्र ‘भैरे’मा दयाहाङ र बर्षा सँगै बुद्धि तामाङ छनौट भएका छन् भने अन्य कलाकारहरु फाइनल गर्न बाँकी छ ।

प्रतिक्रिया