अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१
| Colorodo: 12:36
भोलि (आइतबार) विश्वभर ३७ औं विश्व एड्स दिवस मनाइँदैछ । ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ मनाइन लागेको यस दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।
शनिबार साँझ काठमाडौंको गौशालामा माइती नेपालले दीप प्रज्वलन कार्यक्रम गरेको हो । दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले एड्सबाट ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिए ।