अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

एमालेले बोलायो सचिवालय बैठक

बिआरटीनेपाल २०८१ भदौ २४ गते ७:३१ मा प्रकाशित

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले बैठक यही भदौ २८ गते केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाएको हो । बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो ।

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू