अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

पाकिस्तानमा आतंकवादी हमला : सात सैनिकको मृत्यु

बिआरटीनेपाल २०८१ जेठ २९ गते ६:५७ मा प्रकाशित

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादीहरूले सुरक्षा बललाई लक्षित गर्दै हमला गर्दा सात सैनिकको मृत्यु भएको छ ।

इन्टर सर्भिस पब्लिक रिलेसन्स पाकिस्तानी सेनाको मिडिया शाखा प्रान्तको लक्की मारवत जिल्लामा सुरक्षा बलको गाडी नजिकै भएको बम विस्फोटमा एक वरिष्ठ अधिकारीसहित सात सेनाको मृत्यु भएको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू