अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

एमाले अध्यक्ष ओली र रास्वप अध्यक्ष रविबीच बालकोटमा भेटवार्ता

बिआरटीनेपाल २०८१ जेठ १२ गते ६:३३ मा प्रकाशित

सत्तारुढ नेकपा एमालेका अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा भइरहेको छलफलमा संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुराकानी भएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफल पछि कांग्रेस निस्किए पनि केही बेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच छलफल भएको थियो । त्यस पछि बालकोटमा रबि र ओलीको छलफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू