अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

एफए कप उपाधिका लागि आज सिटी र युनाइटेड खेल्दै

बिआरटीनेपाल २०८१ जेठ १२ गते ६:१० मा प्रकाशित

एफए कफको उपाधिका लागि आज म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड खेल्दैछन् । म्यानचेस्टर डर्बीको फाइनल खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । सिटी यो सिजन प्रिमियर लिगको च्याम्पियन टोली हो ।

आजको खेलमा सिटीलाई हराउन सकेमा युनाइटेडले यस सिजनको पहिलो उपाधि जित्नेछ । एफए कपको अघिल्लो संस्करणमा सिटीले युनाइटेडलाई २–१ गोलले हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू