अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

साकेला मनाईयो

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:३५ मा प्रकाशित

किरात समुदायले आज साकेला चाड मनाएका छन् । पितृ तथा भूमिको पूजाआजा गर्दै साकेला मनाउने गरिन्छ । साकेला चाड वैशाख पूर्णिमा र मंसिर पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ ।

बिहीबार ललितपुरको नखीपोटमा किरात समुदायले हर्षोल्लासपूर्वक साकेला नाचेर आपसमा सद्भाव साटेका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू