अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

बिआरटीनेपाल २०८१ वैशाख ११ गते ७:४३ मा प्रकाशित

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते संसदबाट विश्वासको मत लिनुहुने भएको छ । कँडेलले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएको छ । कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

कर्णालीमा सत्तारूढ गठबन्धन दलबीच भागबण्डाको कुरा नमिल्दा अहिलेसम्म मन्त्रिपरिषद विस्तार भने हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू