अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:२८ मा प्रकाशित

नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।  आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ए को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसियाको र हङकङको २–२ अङ्क छ ।

अन्तिम खेलमा नेपाल पराजित भए पनि नेपालको ६ अङ्क कायम रहनेछ । नेपालले भोलि साउदी अरेबियासँग खेल्दैछ । यो प्रतियोगिताको विजेता टोलीले एसियाकप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू