अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

किसान–मजदुर सङ्घर्ष समिति नेपालका अध्यक्षसहित १६ जना बालुवाटारबाट पक्राउ

बिआरटीनेपाल २०८० फागुन २३ गते ५:३६ मा प्रकाशित

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहासहित १६ जना पक्राउ परेका छन् । कुशवाहा सरकारसँगको वार्ता टोलीका संयोजकसमेत हुनुहुन्छ । पटक–पटक सरकारसँग वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।

प्रदर्शनका क्रममा उनीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट नम्बर ३ नजिकैबाट पक्राउ परेका सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिनुभयो । पीडितहरू पूर्व र पश्चिमबाट २३ दिन हिँडेर काठमाण्डौ आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू