अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

आयरल्याण्डको क्रिकेट टिम नेपाल आउने, ८ खेल खेल्ने

बिआरटीनेपाल २०८० फागुन २० गते ६:०२ मा प्रकाशित

आयरल्याण्डको ए क्रिकेट टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज आइतबार आयरल्याण्ड एले नेपालसँग खेल्ने ८ वटा खेलको तालिका सार्वजनिक गरेको छ ।

जस अनुसार आयरल्याण्ड एले नेपालसँग मार्च २४ र मार्च २५ मा टी-२० खेल खेल्ने छ । मार्च २८, २९ र ३० मा नेपाल ए र आयरल्याण्ड ए बीच टी-२० खेल हुने छ । यस्तै अप्रिल ३, ५ र ७ नेपाल ए र आयरल्याण्ड एबीच एक दिवसीय खेल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू