अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

हुन्डीको १२ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ

बिआरटीनेपाल २०८० फागुन १६ गते ५:३९ मा प्रकाशित

प्रहरीले अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघाईका ज्याउ जीउ छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनको साथबाट १२ लाख रुपैयाँ बरामद भएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा उनलाई बुधबार भक्तपुर मध्यपुर ठिमी–३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू