अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक : समूहगत छलफल चल्दै

बिआरटीनेपाल २०८० फागुन ९ गते ५:५१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल भइरहेको छ । बैठकमा विभिन्न ६ वटा प्रस्ताव पेस भएका छन् ।

हिजोदेखि शुरु भएको बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् ।

ती प्रस्तावमा छलफलका लागि नौ वटा समूह बनाइएको छ । बैठक भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू